Online Bible

- Advertisements -




यशैयाको पुस्तक 2:1 - पवित्र बाइबल

1 आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 आमोजक छोरो यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्‍वरले दर्शनमा दिनुभएको सन्‍देश यही हो:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:

See the chapter Copy




यशैयाको पुस्तक 2:1

Follow us:

Advertisements


Advertisements