यशैयाको पुस्तक 17:2 - पवित्र बाइबल2 मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्, त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अरोएरका सहरहरू त्यागिनेछन्, र ती भेड़ाका बगालका निम्ति हुनेछन्, जुनहरू लेट्नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल2 अरामका सहरहरू सदाका निम्ति उजाड हुनेछन्। ती खालि भेडा-बाख्राको एउटा चरन हुनेछ र त्यहाँ कसैले भेडा-बाख्रा धपाउनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन। See the chapter |