यशैयाको पुस्तक 16:2 - पवित्र बाइबल2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्त्रीहरू भएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 गुँडबाट खेदिएर यताउता उडिरहेका चराझैँ मोआबका नारीहरू अर्नोन नदीका घाटहरूमा यताउति गर्दै पर्खिरहन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्। See the chapter |