Online Bible

- Advertisements -




हिब्रू 9:7 - पवित्र बाइबल

7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्‍यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्‍यो महापवित्र स्थानमा पस्‍न पाउँदैनन्। उनले त्‍यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एक पल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे।

See the chapter Copy




हिब्रू 9:7

Follow us:

Advertisements


Advertisements