हिब्रू 9:6 - पवित्र बाइबल6 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पूजाहारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्रस्थानभित्र प्रवेश गर्थे। See the chapterसरल नेपाली पवित्र बाइबल6 यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसरी यी सबै थोक मिलाइएपछि पुजारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे। See the chapter |