हिब्रू 9:18 - पवित्र बाइबल18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 यसकारण पहिलो करार पनि रगतविना पक्का हुन सकेन। See the chapterसरल नेपाली पवित्र बाइबल18 त्यसैले पहिले बाँधिएको पुरानो करार पनि रगतले नै पक्का गरिएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन। See the chapter |