Online Bible

- Advertisements -




हिब्रू 9:10 - पवित्र बाइबल

10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउन्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्‍तुर मात्र हुन्। परमेश्‍वरबाट एउटा नयाँ व्‍यवस्‍था नआउनञ्‍जेल चलाइने यी बाहिरी दस्‍तुर मात्र हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।

See the chapter Copy




हिब्रू 9:10

Follow us:

Advertisements


Advertisements