Online Bible

- Advertisements -




हिब्रू 9:1 - पवित्र बाइबल

1 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 पहिलेको करारमा परमेश्‍वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो।

See the chapter Copy




हिब्रू 9:1

Follow us:

Advertisements


Advertisements