हिब्रू 8:7 - पवित्र बाइबल7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन। See the chapterसरल नेपाली पवित्र बाइबल7 पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। See the chapter |