Online Bible

- Advertisements -




हिब्रू 8:3 - पवित्र बाइबल

3 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सबै प्रधान पूजाहारीहरू परमेश्‍वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्‍छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।

See the chapter Copy




हिब्रू 8:3

Follow us:

Advertisements


Advertisements