Online Bible

- Advertisements -




हिब्रू 7:4 - पवित्र बाइबल

4 यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 उनी कति ठूला थिए भन्‍ने कुरा तिमीहरू नै बुझ्‍छौ। हाम्रा पुर्खा अब्राहामले समेत लडाइँबाट जितेर ल्‍याएका चीजबाट दशांश उनलाई बुझाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!

See the chapter Copy




हिब्रू 7:4

Follow us:

Advertisements


Advertisements