Online Bible

- Advertisements -




हिब्रू 7:22 - पवित्र बाइबल

22 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 यही शपथले नै येशूलाई उत्तम करारको जमानत बनाउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।

See the chapter Copy




हिब्रू 7:22

Follow us:

Advertisements


Advertisements