Online Bible

- Advertisements -




हिब्रू 5:9 - पवित्र बाइबल

9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्‍ने मान्‍छेहरूका निम्‍ति उहाँ अनन्‍त मुक्तिको मूल हुनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;

See the chapter Copy




हिब्रू 5:9

Follow us:

Advertisements


Advertisements