Online Bible

- Advertisements -




हिब्रू 5:8 - पवित्र बाइबल

8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 परमेश्‍वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्‍टबाट उहाँले परमेश्‍वरको आज्ञा मान्‍न सिक्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो।

See the chapter Copy




हिब्रू 5:8

Follow us:

Advertisements


Advertisements