हिब्रू 5:4 - पवित्र बाइबल4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 कसैले यो सम्मान आफै लिन सक्दैन, तर हारूनजस्तै तिनलाईं परमेश्वरले बोलाउनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्दैन, तर परमेश्वरले खटाएर मात्र हुन्छ। हारूनलाई परमेश्वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्वरको बोलावट भएपछि प्राप्त हुन्छ। See the chapter |