Online Bible

- Advertisements -




हिब्रू 4:5 - पवित्र बाइबल

5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 र फेरि यसै खण्‍डमा उहाँले भन्‍नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 फेरि उहाँले यसबारे यसो भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्‍न पाउनेछैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।”

See the chapter Copy




हिब्रू 4:5

Follow us:

Advertisements


Advertisements