हिब्रू 4:4 - पवित्र बाइबल4 धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्नुभएको छ, “परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।” See the chapterसरल नेपाली पवित्र बाइबल4 धर्मशास्त्रमा कुनै ठाउँमा सातौँ दिनको बारेमा यसरी भनिएको छ, “सबै कामबाट परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तथापि धर्मशास्त्रमा परमेश्वरले सातौँ दिनको विषयमा यसरी वर्णन गर्नुभएको छ: “अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।” See the chapter |