हिब्रू 4:1 - पवित्र बाइबल1 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल1 हामीहरूलाई विश्राम दिन्छु भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्यसकारण होश राखौं र त्यस विश्राम पाउने ठाउँमा पस्न नपाउने तिमीहरूमा कोही पनि नहोस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण परमेश्वरको विश्राममा पस्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ। See the chapter |