Online Bible

- Advertisements -




हिब्रू 3:9 - पवित्र बाइबल

9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें, त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे, र चालीस वर्षसम्‍म मेरा कामहरू देखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँ तिमीहरूका पुर्खाले चालीस वर्षसम्‍म मैले गरेको काम देखेर पनि पत्‍याएनन् र मलाई जाँचे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।

See the chapter Copy




हिब्रू 3:9

Follow us:

Advertisements


Advertisements