हिब्रू 3:8 - पवित्र बाइबल8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ, त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्तो आफ्ना हृदयलाई कठोर नपार, See the chapterसरल नेपाली पवित्र बाइबल8 तिमीहरूका पुर्खाले परमेश्वरको विरोध गरेर मन कठोर भएजस्तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्वरको जाँच गरेर उहाँको विरोध गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार, See the chapter |