Online Bible

- Advertisements -




हिब्रू 3:5 - पवित्र बाइबल

5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 अब भविष्‍यमा बोलिने कुराका गवाहीको निम्‍ति मोशा परमेश्‍वरका सारा घरानामा दासको रूपमा विश्‍वस्‍त थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 मोशा परमेश्‍वरका घरको काम गर्ने भएर भरपर्दो भए अनि पछि दिइने परमेश्‍वरको शिक्षाको साक्षी दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्‍वासयोग्य थिए।”

See the chapter Copy




हिब्रू 3:5

Follow us:

Advertisements


Advertisements