Online Bible

- Advertisements -




हिब्रू 2:4 - पवित्र बाइबल

4 परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 परमेश्‍वरले पनि चिन्‍हहरू, अचम्‍मका कामहरू, विभिन्‍न आश्‍चर्यकर्महरू र उहाँको आफ्‍नो इच्‍छाबमोजिम बाँड़िएका पवित्र आत्‍माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 परमेश्‍वरले पनि चिन्‍हहरू देखाएर धेरै किसिमका अचम्‍म र शक्तिशाली कामहरू गर्नुभयो अनि आफ्‍नो खुसीले पवित्र आत्‍माका वरदानहरू बाँडिदिएर यो मुक्तिलाई सत्‍य ठहराउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।

See the chapter Copy




हिब्रू 2:4

Follow us:

Advertisements


Advertisements