Online Bible

- Advertisements -




हिब्रू 2:18 - पवित्र बाइबल

18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 उहाँ आफैंले पनि धेरै जाँचमा परेर दु:ख भोग्‍नुभएको हुनाले अब जाँचमा पर्नेहरूलाई मद्दत गर्न सक्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।

See the chapter Copy




हिब्रू 2:18

Follow us:

Advertisements


Advertisements