हिब्रू 2:15 - पवित्र बाइबल15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल15 अनि मर्नुपर्छ भन्ने डरले जीवनभरि बन्धनमा परेकाहरूलाई छुटकारा दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्। See the chapter |