Online Bible

- Advertisements -




हिब्रू 2:11 - पवित्र बाइबल

11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि पवित्र तुल्‍याउनुहुने र पवित्र तुल्‍याइएकाहरू पनि सबै एउटै परिवारका हुन्‌। त्‍यसैकारण तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 मानिसलाई पवित्र बनाउनुहुने येशू र पवित्र बनाइएका सबैका एउटै पिता छन्। यसैकारण येशू आफैंले पवित्र बनाउनुभएकाहरूलाई ‘भाइहरू’ भन्‍न अप्‍ठ्यारो मान्‍नुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन।

See the chapter Copy




हिब्रू 2:11

Follow us:

Advertisements


Advertisements