Online Bible

- Advertisements -




हिब्रू 2:1 - पवित्र बाइबल

1 यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण जे सुनेका छौं त्‍यसमाथि हामीले अझ बढ़ी ध्‍यान दिनुपर्छ, नत्रता हामी त्‍यसबाट बहकिएर जानेछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसकारण हामीले सुनेका परमेश्‍वरको सत्‍यतामा हामीले एकदमै राम्ररी ध्‍यान दिनुपर्छ र यसरी हामीले बाटो बिराउनेछैनौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।

See the chapter Copy




हिब्रू 2:1

Follow us:

Advertisements


Advertisements