उत्पत्ति 9:6 - पवित्र बाइबल6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो। See the chapterसरल नेपाली पवित्र बाइबल6 मानिस परमेश्वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्या गर्यो भने त्यसको हत्या पनि मानिसबाटै हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो। See the chapter |