उत्पत्ति 9:28 - पवित्र बाइबल28 नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे। See the chapterसरल नेपाली पवित्र बाइबल28 जलप्रलयपछि अरू ३५० वर्ष नोआ बाँचे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जलप्रलयपछि नोआ 350 वर्ष बाँचे। See the chapter |