उत्पत्ति 9:27 - पवित्र बाइबल27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरूमा बसोस्, अनि कनान उसको कमारा होस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।” See the chapterसरल नेपाली पवित्र बाइबल27 परमेश्वरले येपेतलाई बढाऊन्! त्यसका सन्तानले शेमका सन्तानसित बास गरून्, कनान येपेतको कमारो हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 परमेश्वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।” See the chapter |