उत्पत्ति 9:24 - पवित्र बाइबल24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, See the chapterसरल नेपाली पवित्र बाइबल24 नोआलाई निद्राले छोडेपछि जब उसले कान्छा छोराले आफूसँग गरेको व्यवहार थाहा पाए, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए; See the chapter |