Online Bible

- Advertisements -




उत्पत्ति 9:23 - पवित्र बाइबल

23 तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्‍ना काँधमा हाले र पछिल्‍तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्‍ना पिताको नग्‍नता ढाकिदिए। तिनीहरूका मुख पछिल्‍तिर फर्केको हुनाले तिनीहरूले आफ्‍ना पिताको नाङ्गोपन देखेनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 तब शेम र येपेतले एउटा लुगा लिए र काँधमा हालेर आफ्‍ना ढाडमा बोके। दुवै भाइ पछि सर्दै गएर पालभित्र पसे र बुबालाई लुगा ओढाइदिए। बुबाको नाङ्गो रूप देख्‍ननपरोस् भनेर तिनीहरूले आफ्‍नो अनुहार अर्कोपट्टि फर्काए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।

See the chapter Copy




उत्पत्ति 9:23

Follow us:

Advertisements


Advertisements