Online Bible

- Advertisements -




उत्पत्ति 9:2 - पवित्र बाइबल

2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पृथ्‍वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्‍पिएका हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्‍नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।

See the chapter Copy




उत्पत्ति 9:2

Follow us:

Advertisements


Advertisements