उत्पत्ति 9:19 - पवित्र बाइबल19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। See the chapterसरल नेपाली पवित्र बाइबल19 नोआका यी तीन छोराहरू पृथ्वीका सबै मानिसहरूका पुर्खा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो। See the chapter |