Online Bible

- Advertisements -




उत्पत्ति 9:15 - पवित्र बाइबल

15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्‍झनेछु। पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तब म प्रलयका भलले फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्‍पूर्ण पशुहरूसित गरेको आफ्‍नो करारलाई याद गर्नेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्‍ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन।

See the chapter Copy




उत्पत्ति 9:15

Follow us:

Advertisements


Advertisements