Online Bible

- Advertisements -




उत्पत्ति 9:13 - पवित्र बाइबल

13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 म मेरो धनु बादलमा राख्‍नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ।

See the chapter Copy




उत्पत्ति 9:13

Follow us:

Advertisements


Advertisements