Online Bible

- Advertisements -




उत्पत्ति 8:9 - पवित्र बाइबल

9 तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर अझसम्‍म पनि जमिन पानीले ढाकिराखेको हुनाले त्‍यस ढुकुरले उत्रने ठाउँ पाएन। त्‍यो नाउमा फर्की आयो र नोआले हात पसारेर त्‍यसलाई समाती नाउभित्र राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए।

See the chapter Copy




उत्पत्ति 8:9

Follow us:

Advertisements


Advertisements