उत्पत्ति 8:4 - पवित्र बाइबल4 अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। See the chapterसरल नेपाली पवित्र बाइबल4 सातौँ महिनाको सत्रौँ दिनमा नाउ आरारातको एउटा पहाडमा अडिन आइपुग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो। See the chapter |