Online Bible

- Advertisements -




उत्पत्ति 8:2 - पवित्र बाइबल

2 आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्‍द गरियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पृथ्‍वीमुनिका पानीका मूलहरू सुके र आकाशका पानीका ढोकाहरू थुनिए। वर्षा बन्‍द भयो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो।

See the chapter Copy




उत्पत्ति 8:2

Follow us:

Advertisements


Advertisements