उत्पत्ति 7:5 - पवित्र बाइबल5 अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे। See the chapterसरल नेपाली पवित्र बाइबल5 परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे। See the chapter |