Online Bible

- Advertisements -




उत्पत्ति 7:3 - पवित्र बाइबल

3 अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्‍यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्‍नुपर्छ र तिनीहरू फेरि पृथ्‍वीमा बढ्दै जानेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्।

See the chapter Copy




उत्पत्ति 7:3

Follow us:

Advertisements


Advertisements