उत्पत्ति 6:9 - पवित्र बाइबल9 यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। See the chapterसरल नेपाली पवित्र बाइबल9-10 यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्वरको साथमा रहन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्वासयोग्ताका साथ परमेश्वरसँग रहन्थे। See the chapter |