उत्पत्ति 6:2 - पवित्र बाइबल2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमेश्वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। See the chapter |