उत्पत्ति 50:9 - पवित्र बाइबल9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो। See the chapterसरल नेपाली पवित्र बाइबल9 मानिसहरू रथमा चढी घोडामा सवार भएर तिनीसित गए। मलामी जानेहरूको एउटा ठूलो भीड थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो। See the chapter |