उत्पत्ति 5:4 - पवित्र बाइबल4 सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मिए र See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। See the chapter |