उत्पत्ति 5:28 - पवित्र बाइबल28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। See the chapterसरल नेपाली पवित्र बाइबल28 लेमेख १८२ वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो। See the chapter |