Online Bible

- Advertisements -




उत्पत्ति 49:9 - पवित्र बाइबल

9 यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस्, अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, शिकारबाट तँ आएको छस्, त्‍यो निहुरिन्‍छ, र सिंहझैँ लेटिरहन्‍छ, अँ, सिंहनीझैँ— कसले त्‍यसलाई उठाउने आँट गर्छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यहूदा सिंहजस्‍तो छ, जुन सिंह, शिकार मारेर आफ्‍नो गुफामा फर्कन्‍छ, पाउ पसारेर भूइँमा सुत्‍दछ र कसैले त्‍यसलाई चलाउन आँट गर्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्‍न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?

See the chapter Copy




उत्पत्ति 49:9

Follow us:

Advertisements


Advertisements