Online Bible

- Advertisements -




उत्पत्ति 49:7 - पवित्र बाइबल

7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्‍न-भिन्‍न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्‍यो डरलाग्‍दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्‍यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्‍ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्‍ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।

See the chapter Copy




उत्पत्ति 49:7

Follow us:

Advertisements


Advertisements