उत्पत्ति 49:2 - पवित्र बाइबल2 “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ, अनि तिम्रा बाबु इस्राएलले भनेको सुन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन। See the chapterसरल नेपाली पवित्र बाइबल2 “एक साथ भेला भएर सुन, हे याकूबका छोराहरू हो! तिमीहरूका बुबा इस्राएलको कुरा सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन। See the chapter |