Online Bible

- Advertisements -




उत्पत्ति 47:3 - पवित्र बाइबल

3 फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?” तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 राजाले तिनीहरूलाई सोधे, “तिमीहरू के काम गर्छौ?” “हजुर, हामी गोठालाहरू हौं, हाम्रा बाजे-बराजु पनि गोठाला थिए,” तिनीहरूले उत्तर दिए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 फारोले ती दाजुभाइहरूलाई सोधे, “तिमीहरूको पेशा के हो?” उनीहरूले फारोलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा पुर्खाहरूझैँ गोठालाहरू हौँ।”

See the chapter Copy




उत्पत्ति 47:3

Follow us:

Advertisements


Advertisements