Online Bible

- Advertisements -




उत्पत्ति 46:4 - पवित्र बाइबल

4 म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइल्‍याउनेछु, अनि तेरो मृत्‍यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्‍नो हात तेरो आँखामाथि राख्‍नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 म तँसित मिश्रमा जानेछु र तेरा सन्‍तानहरूलाई यस देशमा फर्काइल्‍याउनेछु। तेरो मरणको बेलामा योसेफ तेरो साथमा रहनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”

See the chapter Copy




उत्पत्ति 46:4

Follow us:

Advertisements


Advertisements